शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

नीति तथा कार्यक्रम सन्तुलित छ : शेखर गोल्छा 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ १० २०७९
नीति तथा कार्यक्रम सन्तुलित छ : शेखर गोल्छा 

पूर्वाधार र कृषिलाई दिएको प्राथमिकताले सकारात्मक संकेत गरेको उनको भनाइ छ। 

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारको नीति तथा कार्यक्रम सन्तुलित देखिएको प्रतिक्रिया दिएका छन्। 

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आज प्रस्तुत गरेको नीति तथा कार्यक्रमले निजी क्षेत्रले दिएका सुझावलाई समेटेको उनले बताएका छन्। 

नीति तथा कार्यक्रमले निजी क्षेत्रलाई महत्वलाई आत्मसात गरेको र बजेटमा पनि निरन्तरता पाउने विश्वासहित गोल्छाले सकारात्मक भएको बताएका छन्। 

पूर्वाधार र कृषिलाई दिएको प्राथमिकताले सकारात्मक संकेत गरेको उनको भनाइ छ। 


प्रकाशित : मंगलबार, जेठ १० २०७९१३:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend