शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू हुने 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ १० २०७९
एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू हुने 

सरकारलाई सेवा तथा काम कारबाहीलाई पेपरलेस बनाउने अभियान अन्तर्गत यो प्रणाली लागू गरिने उनको भनाइ छ। 

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षदेखि सरकारी कार्यालयहरूमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू गर्ने भएको छ। 

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सेवा प्रवाहलाई चुस्त र पारदर्शी बनाउनका लागि सूचना प्रविधिको उपयोग गर्दै सबैतिर एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू गरिने घोषणा गरेकी हुन्। 

सरकारलाई सेवा तथा काम कारबाहीलाई पेपरलेस बनाउने अभियान अन्तर्गत यो प्रणाली लागू गरिने उनको भनाइ छ। 

प्रकाशित : मंगलबार, जेठ १० २०७९११:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend