सोमबार, असार १६ गते २०८२    
सोमबार, असार १६ २०८२
images
images

सामाजिक सञ्जाललाई कानून र करको दायरामा ल्याइँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ १० २०७९
images
images
सामाजिक सञ्जाललाई कानून र करको दायरामा ल्याइँदै

यसअघि नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारले पनि यस्तै घोषणा गरेको थियो। यद्यपि यो अझैसम्म अघि बढेको छैन। 

images
images

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले समाजिक सञ्जालहरूलाई कानून र करको दायरामा ल्याउने घोषणा गरेकी छन्। 

images
images

सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले आगामी वर्षदेखि इन्टरनेटमा आधारित यस्ता सञ्जाललाई कानून र करको दायरामा ल्याउने घोषणा गरेकी हुन्। 

images
images

यसअघि नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारले पनि यस्तै घोषणा गरेको थियो। यद्यपि यो अझैसम्म अघि बढेको छैन। 

images
images
images


प्रकाशित : मंगलबार, जेठ १० २०७९११:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend