शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

विद्युतीय सवारीको चार्जिङ स्टेसन निर्माण सरकारको प्राथमिकतामा

मंगलबार, जेठ १० २०७९
विद्युतीय सवारीको चार्जिङ स्टेसन निर्माण सरकारको प्राथमिकतामा

काठमाडौं- सरकारले विद्युतीय सवारीका लागि आवश्यक पर्ने पूर्वाधार चार्जिङ स्टेसन निर्माणलाई उच्च प्राथमिकता दिने भएको छ। 

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विद्युतीय सवारीको चार्जिङ स्टेसन निर्माणलाई जोड दिइने उल्लेख गरिएको छ।

मंगलबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै राष्ट्रपति भन्डारीले यस्तो बताएकी हुन्। 


प्रकाशित : मंगलबार, जेठ १० २०७९११:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend