शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

सबै प्रदेश कार्यालयबाट सवारी लाइसेन्स जारी गरिने

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ १० २०७९
सबै प्रदेश कार्यालयबाट सवारी लाइसेन्स जारी गरिने

काठमाडौं- सरकारले सबै प्रदेशमा रहेका कार्यालयहरुबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) जारी गर्ने व्यवस्था मिलाउने भएको छ।

लाइसेन्स लिने प्रक्रिया झन्झटिलो भएको भन्दै सरकारको आलोचना हुँदै आएको छ। 

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उक्त कुरा समावेश गरेको हो।


प्रकाशित : मंगलबार, जेठ १० २०७९११:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend