शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

पुल निर्माणको जिम्मा प्रदेश सरकारलाई 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ १० २०७९
पुल निर्माणको जिम्मा प्रदेश सरकारलाई 

हालसम्म संघीय सरकार आफैले पुल निर्माण आयोजना सञ्चालन गर्दै आएको छ।

काठमाडौं- आगामी आर्थिक वर्षदेखि सरकारले पुल निर्माण आयोजना प्रदेश सरकारलाई जिम्मेवारी दिने भएको छ। 

वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षदेखि पुल निर्माणको जिम्मा तथा बजेट प्रदेश सरकारलाई दिने घोषणा गरेकी हुन्। 

हालसम्म संघीय सरकार आफैले पुल निर्माण आयोजना सञ्चालन गर्दै आएको छ।


प्रकाशित : मंगलबार, जेठ १० २०७९११:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend