शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

घरजग्गा कारोबारमा कडाइ गर्दै सरकार

मंगलबार, जेठ १० २०७९
घरजग्गा कारोबारमा कडाइ गर्दै सरकार

अहिले घरजग्गाको कारोबार सबैले गर्दै आएकोमा त्यसमा कडाइ गर्दै सरकारले विशिष्टिकृत संस्था अनिवार्य गर्ने नीति लिन लागेको हो। 

काठमाडौं- सरकारले घरजग्गा कारोबारमा कडाइ गर्ने भएको छ। 

मंगलबार संघीय संसद्‌को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले घरजग्गा कारोबारमा कडाइ गरिने जनाएकी छिन्। 

सरकारको नीति तथा कार्यक्रममा विशिष्टिकृत संस्थाबाट मात्र घर जग्गाको कारोबार गर्ने व्यवस्था गरिने उल्लेख छ।

अहिले घरजग्गाको कारोबार सबैले गर्दै आएकोमा त्यसमा कडाइ गर्दै सरकारले विशिष्टिकृत संस्था अनिवार्य गर्ने नीति लिन लागेको हो। 


प्रकाशित : मंगलबार, जेठ १० २०७९११:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend