सोमबार, असोज ७ गते २०८१    
images
images

प्रदेश र स्थानीय सरकारसँग लगानी साझेदारीमा शित भण्डारण बनाइने

images
मंगलबार, जेठ १० २०७९
images
images
प्रदेश र स्थानीय सरकारसँग लगानी साझेदारीमा शित भण्डारण बनाइने
images
images

काठमाडौ- सरकारले स्थानीय रुपमा उत्पादन भएका वस्तुहरुको भण्डारणका लागि शित भण्डारण निर्माणलाई प्राथमिकता दिने भएको छ। यसरी शित भण्डार निर्माण गर्न केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारसँग लगानी साझेदारी गर्ने छ। 

images
images
images

मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भन्डारीले यस्तो बताएकी हुन्।  


प्रकाशित : मंगलबार, जेठ १० २०७९११:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend