शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

नेपाली वस्तुको बजार खोज्‍न सरकारले 'मार्केट इन्टेलिजेन्स' सेवा उपयोग गर्ने 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ १० २०७९
नेपाली वस्तुको बजार खोज्‍न सरकारले 'मार्केट इन्टेलिजेन्स' सेवा उपयोग गर्ने 

यसअघि सरकारले बजार खोज्नका लागि सरकारी कर्मचारीकै अध्ययनमा भर पर्दै आएको छ। 

काठमाडौं- सरकारले आगामी वर्षदेखि अन्तर्राष्ट्रिय व्यापारमा निर्यात प्रवर्द्धनका लागि मार्केट इन्टेलिजेन्स सेवा लिने भएको छ। 

सरकारको नीति तथा कार्यक्रम प्रस्तु गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले बजार प्रबर्द्धन तथा नेपाली वस्तुको बजार खोज्नका लागि सरकारले  मार्केट इन्टेलिजेन्सी सेवा उपयोग गरिने घोषणा गरेकी छन्। 

वस्तुको बजार खोजी नेपाली उद्योगलाई सहज बनाउनका लागि सरकारले अन्तर्राष्ट्रिय विश्वस्त परामर्श सेवा लिने भएको हो। यसअघि सरकारले बजार खोज्नका लागि सरकारी कर्मचारीकै अध्ययनमा भर पर्दै आएको छ। 


प्रकाशित : मंगलबार, जेठ १० २०७९११:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend