शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

‘मेक इन नेपाल, मेड इन नेपाल’ अभियानलाई सघाउने

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ १० २०७९
‘मेक इन नेपाल, मेड इन नेपाल’ अभियानलाई सघाउने

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षमा ‘मेक इन नेपाल, मेड इन नेपाल’ अभियानलाई सघाउने घोषणा गरेको छ।

राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै स्वदेशी उत्पादनलाई प्रवर्द्धन र विस्तार गर्न नीजि क्षेत्रबाट सञ्चालित मेक इन नेपाल र मेड इन नेपाल अभियानलाई सहयोग गर्न लागेको बताएकी हुन्। 


प्रकाशित : मंगलबार, जेठ १० २०७९११:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend