शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

उत्पादनमूलक उद्योगलाई बिजुली महसुलमा छुट दिने घोषणा 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ १० २०७९
उत्पादनमूलक उद्योगलाई बिजुली महसुलमा छुट दिने घोषणा 

काठमाडौं- सरकारले उत्पादनमूलक तथा निर्यात गर्नका लागि नेपालभित्रै वस्तु उत्पादन गर्ने उद्योगलाई बिजुलीको महसुलमा छुट दिने कार्यक्रम तय गरेको छ। 

आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम संघीय संसदको बैठकमा प्रस्तुत गर्दै भण्डारीले उत्पादनमूलक तथा निर्यातमूलक उद्योगलाई बाह्य बजारको मूल्यभन्दा बढी नहुनेगरी महसुलमा छुट दिने घोषणा गरेकी हुन्। 

 


प्रकाशित : मंगलबार, जेठ १० २०७९११:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend