शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

विकाससम्बन्धी छुट्टै एकीकृत कानून 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ १० २०७९
विकाससम्बन्धी छुट्टै एकीकृत कानून 

विकास निर्माणलाई प्रभावकारी बनाउनका लागि कानून तथा संयन्त्रको विकास गर्ने तथा सार्वजनिक खरिद सम्बन्धी कानूनमा सुधार गरिने उनले घोषणा गरेकी हुन्। 

काठमाडौं- सरकारले विकास निर्माणलाई नतिजामुखी बनाउनका लागि छुट्टै कानूनी व्यवस्था गर्ने भएको छ। 

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नतिजामा आधारित आयोजना व्यवस्थापन प्रणालीसहितको विकास सम्बन्धी छुट्टै कानून निर्माण गरिने घोषणा गरेकी हुन्। 

विकास निर्माणलाई प्रभावकारी बनाउनका लागि कानून तथा संयन्त्रको विकास गर्ने तथा सार्वजनिक खरिद सम्बन्धी कानूनमा सुधार गरिने उनले घोषणा गरेकी हुन्। 

प्रकाशित : मंगलबार, जेठ १० २०७९१०:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend