शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

'एमसीसी परियोजनाको कार्यान्वयनले पूर्वाधार क्षेत्रमा फड्को मार्छ'

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ १० २०७९
'एमसीसी परियोजनाको कार्यान्वयनले पूर्वाधार क्षेत्रमा फड्को मार्छ'

ऊर्जा क्षेत्रमा महत्वपूर्ण मानिएको प्रशारण लाइन निर्माण र सडक पूर्वाधारको गुणस्तरमा एमसीसी परियोजनाले काम गर्ने भएकोले नेपाललाई लाभा हुने बताइएको छ।

काठमाडौं- संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले संसदबाट अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गरेर कार्यान्वयनमा आएसँगै पूर्वाधार र ऊर्जा क्षेत्रमा फड्को मार्ने घोषणा गरेकी छिन्।

ऊर्जा क्षेत्रमा महत्वपूर्ण मानिएको प्रशारण लाइन निर्माण र सडक पूर्वाधारको गुणस्तरमा एमसीसी परियोजनाले काम गर्ने भएकोले नेपाललाई लाभा हुने बताइएको छ।

एमसीए नेपालले सन् २०२३ को अगष्ट १ पछिको पाँच वर्षलाई निर्माणको चरण घोषणा गर्ने तयारी गरेको छ। एमसीए नेपालले २०८० साउन १६ गतेबाट सुरु गरेर २०८५ साउन १६ मा सकिने गरी निर्माणको चरण घोषणा गर्ने तयारी गरिएको हो।

प्रकाशित : मंगलबार, जेठ १० २०७९१०:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend