शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

१० महिनामा १६ खर्बको आयात

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ १० २०७९
१० महिनामा १६ खर्बको आयात

विभागको व्यापार तथ्यांक अनुसार दस महिनामा २४ प्रतिशतले बढेर १४ खर्ब ३१ अर्ब पुगेको छ। 

काठमाडौं- चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म १६ खर्ब ४ अर्ब ६५ करोड रुपैयाँको वस्तु आयात भएको छ। 

भन्सार विभागको तथ्यांक अनुसार यो अघिल्लो वर्षको यही अवधिको तुलनामा २७.९५ प्रतिशतले धेरै हो। 

यो दस महिनामा निर्यात पनि ५९ प्रतिशतले बढेर १ खर्ब ७३ अर्ब रुपैयाँको भएको छ। 

विभागको व्यापार तथ्यांक अनुसार दस महिनामा २४ प्रतिशतले बढेर १४ खर्ब ३१ अर्ब पुगेको छ। 


प्रकाशित : मंगलबार, जेठ १० २०७९१०:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend