शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

सुन तथा चाँदीको मूल्य स्थिर 

मंगलबार, जेठ १० २०७९
सुन तथा चाँदीको मूल्य स्थिर 

मंगलबारका लागि नेपाली बजारमा छापावाल सुनेको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ तोकिएको छ।

काठमाडौं- मंगलबार सुन तथा चाँदीको मूल्य स्थिर छ। मंगलबारका लागि नेपाली बजारमा छापावाल सुनेको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ तोकिएको छ। सोमबार समेत सुनको मूल्य ९८ हजार रुपैयाँमा नै कारोबार भएको थियो। 

त्यस्तै चाँदीको मूल्य पनि लगातार दुई दिनदेखि स्थिर छ। मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय ७० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


प्रकाशित : मंगलबार, जेठ १० २०७९०५:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend