शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

बुद्ध एयरको काठमाडौं-वाराणासी उडान आजदेखि नियमित 

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ ९ २०७९
बुद्ध एयरको काठमाडौं-वाराणासी उडान आजदेखि नियमित 

बुद्धले आफ्नो एटीआर-७२ बाट उडान गर्दै आएको छ। 

काठमाडौं- बुद्ध एयरको काठमाडौं-वाराणासी उडान आजेदेखि नियमित भएको छ। 

कोरोना महामारीका कारणले बन्द भएको नियमित उडान आजदेखि फेरि सुरु भएको बुद्ध एयरले जानकारी दिएको छ। 

काठमाडौंदेखि भारतीय सहर वाराणासी उडान गर्दै आएको थियो। धार्मिक तथा अन्य पर्यटकको ओहोरदोहोर हुने यो उडान बुद्धले हप्तामा दुई दिन हुने जानकारी दिएको छ। 

काठमाडौंबाट ५० मिनेटको  यो उडान सातामा सोमबार र शुक्रबार हुने छ। 

बुद्धले आफ्नो एटीआर-७२ बाट उडान गर्दै आएको छ। 


प्रकाशित : सोमबार, जेठ ९ २०७९०५:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend