शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

२ बजेदेखि जजिराकाे जहाज गाैतमबुद्ध विमानस्थलमै राेकियाे, चरा ठाेक्किएको आशंका

सोमबार, जेठ ९ २०७९
२ बजेदेखि जजिराकाे जहाज गाैतमबुद्ध विमानस्थलमै राेकियाे, चरा ठाेक्किएको आशंका

अवतरणको क्रममा जहाजमा चरा ठाेक्किएकाे शंका गरिएको छ। जहाज बाहिरी भागमा रगत देखिएपछि चरा ठाेकिएको शंकासहित पाइलटले जहाज उडान गर्न रिक्क नलिएकाे विमानस्थल प्रमेख गाेविन्दप्रसाद दाहालले जानकारी दिए।

काठमाडौं- बिहान २ बजेदेखि जजिरा एयरको जहाज गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमै राेकिएको छ।

अवतरणको क्रममा जहाजमा चरा ठाेक्किएकाे शंका गरिएको छ। जहाज बाहिरी भागमा रगत देखिएपछि चरा ठाेकिएको शंकासहित पाइलटले जहाज उडान गर्न रिक्क नलिएकाे विमानस्थल प्रमेख गाेविन्दप्रसाद दाहालले जानकारी दिए।

जहाज अब प्राविधिकले चेकजाच गरेपछि मात्रै उडान हुनेछ। जहाजबाट कुबेत जाने तयारीमा रहेका ५० जना यात्रु राेकिएका छन्। सो जहाजले कुबेतबाट आउँदा भने ११५ यात्रु बाेकेर आएको थियाे।

प्रकाशित : सोमबार, जेठ ९ २०७९०३:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend