आइतबार, असोज ६ गते २०८१    
images
images

इन्धनकाे मूल्य बढ्यो, कुनमा कति?

images
आइतबार, जेठ ८ २०७९
images
images
इन्धनकाे मूल्य बढ्यो, कुनमा कति?
images
images

काठमाडौं- नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ।

images
images
images

निगमले  आइतबार राति १२ बजेदेखि लागू हुने गरि पेट्राेल, डिजल र मट्टीतेलमा प्रतिलिटर १० रूपैयाँ बढाएको हाे।

यसैगरी खााना पकाउने ग्यासकाे मूल्य प्रतिसिलिन्डर २ सय रूपैयाँ बढाएकाे हाे।

अब पेट्राेल प्रतिलिटर १८०, डिजल/मट्टीतेल प्रतिलिटर १६३ र खाना पकाउने ग्यासकाे मूल्य प्रतिसिलिन्डर १८ सय रूपैयाँ  भएकाे छ।

images


प्रकाशित : आइतबार, जेठ ८ २०७९१५:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend