शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

सुनको मूल्य तोलामा हजार रुपैयाँ बढ्यो

शुक्रबार, जेठ ६ २०७९
सुनको मूल्य तोलामा हजार रुपैयाँ बढ्यो

शुक्रबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय ७० रुपैयाँ तोकिएको छ।

काठमाडौं- साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढेको छ। बिहीबार ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार तोलामा १ हजार रुपैयाँ बढेर ९७ हजार ३ सय रुपैयाँ कायम भएको हो। 

त्यस्तै चाँदीको मूल्य १५ रुपैयाँ प्रतितोला बढेको छ। शुक्रबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय ७० रुपैयाँ तोकिएको छ। बिहीबार चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


प्रकाशित : शुक्रबार, जेठ ६ २०७९०५:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend