शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

सहकारीले पहिचान गुमाउँदै गयो, निजी क्षेत्रको छाया बन्यो : शक्ति बस्नेत 

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ ५ २०७९
सहकारीले पहिचान गुमाउँदै गयो, निजी क्षेत्रको छाया बन्यो : शक्ति बस्नेत 

वर्षौदेखि फरक पहिचान भएको भन्दै सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागितासहितको अर्थतन्त्र बनाउने भनिएपनि सहकारी पनि पहिचान गुमाउँदै जानु सुखद नभएको उनको भनाइ छ। 

काठमाडौं- सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले सहकारी पनि निजी क्षेत्रको छाया बन्दै गएको बताएका छन्। 

पूर्वबजेट छलफलमा सहभागी हुँदै प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सहकारी क्षेत्रले पहिचान गुमाउँदै गएको बताएका छन्। 

वर्षौदेखि फरक पहिचान भएको भन्दै सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागितासहितको अर्थतन्त्र बनाउने भनिएपनि सहकारी पनि पहिचान गुमाउँदै जानु सुखद नभएको उनको भनाइ छ। 

'हामीले अर्थतन्त्रका पिल्लरलाई पुनर्परिभाषित गर्न आवश्यक छ' उनले भने। 

प्रकाशित : बिहीबार , जेठ ५ २०७९०८:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend