आइतबार, असोज ६ गते २०८१    
images
images

५ सय रुपैयाँ बढ्यो सुनको मूल्य

images
बिहीबार , जेठ ५ २०७९
images
images
५ सय रुपैयाँ बढ्यो सुनको मूल्य

बिहीबारका लागि चाँदीको मूल्य १२ सय ५५ रुपैयाँ प्रतितोला तोकिएको छ।

images
images

काठमाडौं- सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढेको छ। बुधबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबार छापावाल सुन प्रतितोला ५ सय रुपैयाँ बढेर ९६ हजार ३ सय रुपैयाँ कायम भएको छ। 

images
images
images

त्यस्तै चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेको छ। बिहीबारका लागि चाँदीको मूल्य १२ सय ५५ रुपैयाँ प्रतितोला तोकिएको छ। बुधबार चाँदी प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 


प्रकाशित : बिहीबार , जेठ ५ २०७९०५:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend