शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

एमालेले ससंद बैठक अवरोध नगर्ने

मंगलबार, जेठ ३ २०७९
एमालेले ससंद बैठक अवरोध नगर्ने

देशको अर्थतन्त्रको अवस्था खराब तहमा पुगेको, जनजीवन अस्तव्यस्त भइरहँदा संसदमा बहस तथा छलफल हुनुपर्ने ठहर गर्दै एमालेले वैठक अवरोध हटाने निर्णय गरेको उनले जानकारी दिए। 

काठमाडौं- नेकपा एमालेले संसद वैठक अवरोध नगर्ने भएको छ। 

संसद पुर्नस्थापनापछि निरन्तर वैठक अबरुद्ध गर्दै आएको एमालेले आफ्नो विरोधका कार्यक्रमलाई परिमार्जन गर्ने भएको हो। 

आजको प्रतिनिधिसभाको वैठकमा बोल्दै एमाले नेता तथा सांसद प्रदीपकुमार ज्ञवालीले देशको आफ्नो दलले उठाएका एजेन्डा कायमै भएपनि देशको अवस्थाका बारेमा छलफल बहस हुनुपर्ने ठहर गर्दै वैठक अवरोध नगर्ने नीति लिएको जानकारी दिए। 

देशको अर्थतन्त्रको अवस्था खराब तहमा पुगेको, जनजीवन अस्तव्यस्त भइरहँदा संसदमा बहस तथा छलफल हुनुपर्ने ठहर गर्दै एमालेले वैठक अवरोध हटाने निर्णय गरेको उनले जानकारी दिए। 

प्रकाशित : मंगलबार, जेठ ३ २०७९१०:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend