शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

यस्तो छ मंगलबार सुनचाँदीको मूल्य

मंगलबार, जेठ ३ २०७९
यस्तो छ मंगलबार सुनचाँदीको मूल्य

मंगलबारका लागि चाँदीको मूल्य १२ सय ६० रुपैयाँ तोकिएको छ।

काठमाडौं- मंगलबारका लागि नेपाली बाजरमा छापावाल सुनको मूल्य ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ। आइतबार छापावाल सुन प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै मंगलबारका लागि चाँदीको मूल्य १२ सय ६० रुपैयाँ तोकिएको छ। आइतबार चाँदी प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 


प्रकाशित : मंगलबार, जेठ ३ २०७९०५:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend