आइतबार, असोज ६ गते २०८१    
images
images

खाद्य संकट रोक्न अमेरिका-ईयूले पहल गर्ने 

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ २ २०७९
images
images
खाद्य संकट रोक्न अमेरिका-ईयूले पहल गर्ने 

संयुक्त राज्य अमेरिका, युरोपेली आयोग, र युरोपेली काउन्सिलद्वारा ट्रान्सएट्लान्टिक व्यापार र लगानी प्रवर्द्धन गर्न गत गृष्ममा स्थापित  युस-इयु टिटिसीले पेरिस, फ्रान्स नजिकैको सेगवे टेक्नोलोजी हबमा मे १५-१६ सम्म आफ्नो दोस्रो मन्त्रीस्तरीय बैठक गर्दैछन्।

images
images

वासिङ्टन (अमेरिका)- युक्रेनमा जारी द्वन्द्वको बीचमा सम्भावित विश्वव्यापी खाद्य चुनौतीहरूको प्रतिक्रिया विकास गर्न संयुक्त राज्य अमेरिका र युरोपेली संघले व्यापार तथा प्रविधि परिषद् (टीटीसी) भित्र नीतिगत संवाद स्थापना गर्न लागेको अमेरिकी प्रशासनका वरिष्ठ अधिकारीले पत्रकारलाई जानकारी दिएका छन्।

images
images
images

संयुक्त राज्य अमेरिका, युरोपेली आयोग, र युरोपेली काउन्सिलद्वारा ट्रान्सएट्लान्टिक व्यापार र लगानी प्रवर्द्धन गर्न गत गृष्ममा स्थापित  युस-इयु टिटिसीले पेरिस, फ्रान्स नजिकैको सेगवे टेक्नोलोजी हबमा मे १५-१६ सम्म आफ्नो दोस्रो मन्त्रीस्तरीय बैठक गर्दैछन्।

 "हामी (युस-इयु टिटिसी) ले युक्रेनमा रुसी आक्रमणका कारण उत्पन्न भएको विश्वव्यापी खाद्य सुरक्षा चुनौतीहरूको प्रतिक्रिया विकास गर्ने उद्देश्यले नीतिगत संवाद स्थापना गर्दैछौँ," अधिकारीले भने। 
(रासस-एएनआई/स्पुतनिक)


प्रकाशित : सोमबार, जेठ २ २०७९१०:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend