शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

भारुको अवैध कारोबार गरेको अभियोगमा पाँच जनाविरुद्ध मुद्दा 

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख २६ २०७९
भारुको अवैध कारोबार गरेको अभियोगमा पाँच जनाविरुद्ध मुद्दा 

छानवीनका क्रममा नवलपरासी जिल्लाका विभिन्न स्थानमा ठेगना भएका पाँच जनाले नियम विपरीत भारतीय रुपैयाँको कारोबार तथा ओसारपसार गरेको पाइएको भन्दै मुद्दा दायर गरेको छ। 

काठमाडौं- राजस्व अनुसन्धान विभागले भारतीय रुपैयाँको अवैध कारोबार गरेको भन्दै पाँच जनाविरुद्ध नवलपरासी जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। 

छानवीनका क्रममा नवलपरासी जिल्लाका विभिन्न स्थानमा ठेगना भएका पाँच जनाले नियम विपरीत भारतीय रुपैयाँको कारोबार तथा ओसारपसार गरेको पाइएको भन्दै मुद्दा दायर गरेको छ। 

८ करोड ५३ लाख ७७ हजार ५५४ रुपैयाँ विगो दाबी  गर्दै सोही बराबरको जरिबाना माग गर्दै विभागले मुद्दा दायर गरेको हो। 

प्रकाशित : सोमबार, वैशाख २६ २०७९११:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend