शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

पछिल्लो साता ऋण प्रवाह ठप्प, ५ अर्ब थपियो निक्षेप 

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख २६ २०७९
पछिल्लो साता ऋण प्रवाह ठप्प, ५ अर्ब थपियो निक्षेप 

यो अवधिमा विदेशी मुद्राको ऋण प्रवाह घटेको छ भने निक्षेप नि स्थिर छ। पछल्लो एक सातामा प्रणालीमा विदेशी मुद्रा भित्रिएको छैन। 

काठमाडौं-  ऋण प्रवाह  गर्नसक्ने अवस्थाबाट वाणिज्य बैंकहरू अझै बाहिर निस्किन सकेका छैनन्। 

पछिल्लो साता वाणिज्य बैंकहरुले ऋण प्रवाह गर्न सकेका छैनन्। नेपाल बैंकर्स एसोसिएसनको तथ्यांक अनुसार वैशाख १६ गतेको तुलनामा वैशाख २३ गते ४ अर्बले ऋण प्रवाह खुम्चिएको छ। 

यही अवधिमा निक्षेप भने जम्मा ५ अर्ब थपिएको छ। वैशाख १६ गते ४३ खर्ब ६८ अर्ब रहेको निक्षेप २३ गते ४३ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ। 

यो अवधिमा विदेशी मुद्राको ऋण प्रवाह घटेको छ भने निक्षेप नि स्थिर छ। पछल्लो एक सातामा प्रणालीमा विदेशी मुद्रा भित्रिएको छैन। 

प्रकाशित : सोमबार, वैशाख २६ २०७९०९:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend