शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी स्थिर 

सोमबार, वैशाख २६ २०७९
सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी स्थिर 

आइतबार ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार तोलामा १ सय रुपैयाँ बढेर ९८ हजार ७ सय रुपैयाँ कायम भएको छ। 

काठमाडौं- सोमबार सुनको मूल्यमा सामान्य वृद्धि हुँदा चाँदी भने स्थिर छ। आइतबार ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार तोलामा १ सय रुपैयाँ बढेर ९८ हजार ७ सय रुपैयाँ कायम भएको छ। 

यता चाँदीको मूल्य भने स्थिर छ। सोमबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय ८५ रुपैयाँ तोकिएको छ। आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  


प्रकाशित : सोमबार, वैशाख २६ २०७९०५:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend