शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

संसदको बजेट अधिवेसन जेठ ३ गते बोलाउन सिफारिस

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख २५ २०७९
संसदको बजेट अधिवेसन जेठ ३ गते  बोलाउन सिफारिस

आज बसेको मन्त्रिपरिषदको वैठकले जेठ तीन गते बजेट अधिवेसन बोलाउनका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ। 

काठमाडौं- जेठ तीन गते बजेट अधिवेसन बोलाउन सरकारले सिफारिस गरेको छ। 

आज बसेको मन्त्रिपरिषदको वैठकले जेठ तीन गते बजेट अधिवेसन बोलाउनका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ। 

जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक समयसीमा छ। त्यसका लागि कम्तिमा १५ दिनअघिदेखि बजेटका सिद्धान्त तथा प्राथमिकता ल्याएर पूर्व बजेट छलफल गर्ने परम्परा छ। 

प्रकाशित : आइतबार, वैशाख २५ २०७९०९:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend