शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

वायुसेवा सञ्चालक संघले भन्यो - स्थानीय तह निर्वाचनका दिन आन्तरिक हवाई सेवा बन्द हुन्छ

आइतबार, वैशाख २५ २०७९
वायुसेवा सञ्चालक संघले भन्यो - स्थानीय तह निर्वाचनका दिन आन्तरिक हवाई सेवा बन्द हुन्छ

काठमाडौं- निजी हवाई सेवा प्रदाक कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघले स्थानीय तहको निर्वाचन हुने दिन आन्तरिक हवाई सेवा बन्द हुने जनाएको छ। 

स्थानीय निर्वाचन मतदानका दिन आन्तरिकरुपमा संचालन हुने सबै प्रकारका यातायात बन्द हुने भएकोले निर्वाचन आयोगको 'स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान हुने दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९'  बमोजिम मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडानबाहेक सबै उडान बन्द हुने विज्ञप्ती मार्फत संघले जनाएको छ।

bayusewa.jpg


प्रकाशित : आइतबार, वैशाख २५ २०७९०६:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend