शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

सुनको मूल्य बढ्यो

आइतबार, वैशाख २५ २०७९
सुनको मूल्य बढ्यो

शुक्रबार ९८ हजार रुपैयाँ प्रतितोला कारोबार भएको सुनको मूल्य आइतबारका लागि ९८ हजार ६ सय रुपैयाँ कायम भएको छ। 

काठमाडौं- साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ। शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेको छ। शुक्रबार ९८ हजार रुपैयाँ प्रतितोला कारोबार भएको सुनको मूल्य आइतबारका लागि ९८ हजार ६ सय रुपैयाँ कायम भएको छ। 

त्यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेको छ। आइतबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय ८५ रुपैयाँ तोकिएको छ। शुक्रबार चाँदी प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 


प्रकाशित : आइतबार, वैशाख २५ २०७९०५:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend