शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

अवरुद्ध मुग्लिन-नौविसे सडक ११ घण्टापछि सञ्चालन

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज ६ २०७८
अवरुद्ध मुग्लिन-नौविसे सडक ११ घण्टापछि सञ्चालन

पहिराका कारण अवरुद्ध मुग्लिन-नौबिसे सडक सञ्चालनमा आएको छ। यस सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना-४ नाग्दीखोला नजिकै खसेको पहिराका कारण गएराति ११ बजेदेखि दुईतर्फी अवरुद्ध बनेको सडक ११ घण्टापछि सञ्चालनमा आएको हो।

काठमाडौं- पहिराका कारण अवरुद्ध मुग्लिन-नौबिसे सडक सञ्चालनमा आएको छ। यस सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना-४ नाग्दीखोला नजिकै खसेको पहिराका कारण गएराति ११ बजेदेखि दुईतर्फी अवरुद्ध बनेको सडक ११ घण्टापछि सञ्चालनमा आएको हो।

सडक डिभिजन कार्यालयको दुई वटा लोडरले पहिरो पन्छाइ बिहान १० बजेदेखि सडक सञ्चालन गरिएको  इलाका  प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। पहिरो पन्छाएसँगै सवारीसाधन  गन्तव्य तर्फ लागेका छन्। 


प्रकाशित : बुधबार, असोज ६ २०७८०६:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend