शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

चुनावको दिन आन्तरिक एयरलाइन्सहरूले उडान नभर्ने

शुक्रबार, वैशाख २३ २०७९
चुनावको दिन आन्तरिक एयरलाइन्सहरूले उडान नभर्ने

काठमाडाैं- बैशाख ३० गते स्थानीय तह निर्वाचनका दिन सबै आन्तरिक उडान नहुने भएको छ। विमानस्थल कार्यालयका अनुसार स्थानीय तहको चुनावको दिन उडान नहुने भएको छ।

विमानस्थल कार्यालयले बन्दको सूचना जारी नगरेको भए पनि आन्तरिक उडान भर्ने एयरलाइन्स कम्पनीहरुले नै बन्द गर्न लागेका हुन्।

‘एयरलाइन्सहरुलाई स्वत: निर्णयको अधिकार दिएका छौँ,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले भने।

बुद्ध एयरले कुनै पनि उडान नभर्ने सूचना प्रकाशन गरिसकेको छ। 


प्रकाशित : शुक्रबार, वैशाख २३ २०७९०५:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend