शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

तोलामा १४ सय रुपैयाँ बढ्यो सुन

बिहीबार , वैशाख २२ २०७९
तोलामा १४ सय रुपैयाँ बढ्यो सुन

बिहीबारका लागि चाँदीको मूल्य बुधबारको तुलनामा १५ रुपैयाँ बढेर प्रतितोला १३ सय ५ रुपैयाँ कायम भएको छ।

काठमाडौं- बिहीबार छापावाल सुनको मूल्य तोलामा १४ सय रुपैयाँ बढेको छ। बुधबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबारका लागि छापावाल सुनको मूल्य तोलामा १४ सय रुपैयाँ बढेर ९८ हजार ६ सय रुपैयाँ कायम भएको छ। 

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँ बढेको छ। बिहीबारका लागि चाँदीको मूल्य बुधबारको तुलनामा १५ रुपैयाँ बढेर प्रतितोला १३ सय ५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। 


प्रकाशित : बिहीबार , वैशाख २२ २०७९०५:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend