शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

कोरोना महामारीमै घटेन सीजी इम्पेक्सको व्यापार, गत वर्ष ६ अर्ब ४४ करोड आम्दानी 

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख १९ २०७९
कोरोना महामारीमै घटेन सीजी इम्पेक्सको व्यापार, गत वर्ष ६ अर्ब ४४ करोड आम्दानी 

सीजी इम्पेक्सले महामारी अधविमा पनि व्यापार विस्तार गर्न सफल भएको छ। 

काठमाडौं- चौधरी समूह अन्तर्गतको इलोक्ट्रोनिक्स व्यापार गर्ने सीजी इम्पेक्सको व्यापार कोरोना महामारिकै बीचमा बढेको छ। 

सीजी इम्पेक्सले महामारी अधविमा पनि व्यापार विस्तार गर्न सफल भएको छ। 

नेपालका लागि एलजीको आधारिकारिक वितरिक रहेको कम्पनीले विभिन्न इलेक्ट्रोनिक्स सामग्री बिक्री वितरण गर्दै आएको छ। 

सीजी ब्रान्डबाटै घरयासी सामग्री बिक्री वितरण गर्दै आएको सीजी इम्पेक्सले गत वर्षमात्र ६ अर्ब ४४ करोडको आम्दानी गर्न सफल भएको छ। 

सन् २०१७ मा यस्तो आम्दानी ४ अर्ब ४५ करोड थियो। २०२० मा  २० करोड आम्दानी घटेपनि गत वर्ष बढाउन सफल भएको छ। 

 


प्रकाशित : सोमबार, वैशाख १९ २०७९१२:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend