शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

अप्रिल महिनामा भित्रिए ५८ हजार ३ सय ४८ पर्यटक

सोमबार, वैशाख १९ २०७९
अप्रिल महिनामा भित्रिए ५८ हजार ३ सय ४८ पर्यटक

काठमाडौं- अप्रिल महिनामा ५८ हजार ३ सय ४८ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन्। गत वर्ष यो अवधीमा २२ हजार ४ सय ५० पर्यटक मात्रै नेपाल भ्रमणमा आएका थिए।

गएको वर्ष यही अवधिमा भन्दा अहिले पर्यटक आगमन १५९.९० प्रतिशतले वृद्धि भएको हो। 

यता नेपाल भ्रमण गरेर अप्रिल महिनामा ५२ हजार ६ सय ६३ जनाले नेपाल छाडेका छन्। सन् २०२० मा अप्रिल महिनामा १ लाख ९ हजार ३ सय ९९ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए।  

*यसअघि संख्या फरक परेकाले सच्याइएको।

 

 


प्रकाशित : सोमबार, वैशाख १९ २०७९०७:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend