शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घट्यो

बिहीबार , वैशाख १५ २०७९
सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घट्यो

बिहीबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँ घटेर ९८ हजार रुपैयाँ कायम भएको छ। 

काठामाडौं- बिहीबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको छ। बुधबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको थियो। बिहीबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँ घटेर ९८ हजार रुपैयाँ कायम भएको छ। 

त्यस्तै चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घटेको छ। बिहीबारका लागि चाँदीको मूल्य तोलामा १३ सय २० रुपैयाँ तोकिएको छ। बुधबार चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। 


प्रकाशित : बिहीबार , वैशाख १५ २०७९०५:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend