शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

जेठ १ देखि सातामा २ दिन सार्वजनिक बिदा

बुधबार, वैशाख १४ २०७९
जेठ १ देखि सातामा २ दिन सार्वजनिक बिदा

सातामा दुई दिन बिदा दिने निर्णयसँगै सरकारले जेठ १ गतेदेखि लागु हुने गरी बिहान ९ः३० बजेदेखि साँझ ५:३० बजेसम्म कार्यालय समय तोकिएको छ।

काठमाडाैं- सरकारले जेठ १ देखि सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

सातामा दुई दिन बिदा दिने निर्णयसँगै सरकारले जेठ १ गतेदेखि लागु हुने गरी बिहान ९ः३० बजेदेखि साँझ ५:३० बजेसम्म कार्यालय समय तोकिएको छ। 

 

सातामा दुई दिन बिदा दिने निर्णय परीक्षणका लागि कार्यालय समय बढाएर बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्मको कार्यालय समय गरिने‍ छ। 


प्रकाशित : बुधबार, वैशाख १४ २०७९०९:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend