शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

हुलाकलाई इकमर्ससँग जोड्ने सञ्चार मन्त्रालयको प्रस्ताव 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख १३ २०७९
हुलाकलाई इकमर्ससँग जोड्ने सञ्चार मन्त्रालयको प्रस्ताव 

सचिव अर्यालले हुलाकलाई इकमर्ससँग जोड्नुपर्ने प्रस्ताव राखेका छन्। 

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालको हुलाक सेवालाई आधुनीकिकरण गर्नुपर्ने प्रस्ताव अघि बढाएको छ।

अहिलेसम्म पनि परम्पारगत रुपमै हुलक चलेको  यसरी यसको भविष्य धेरै लामो नहुने भन्दै मन्त्रालयले समय सापेक्षा बनाउनुपर्ने प्रस्ताव अघि बढाएको हो। आज अर्थ मन्त्रालयमा आगामी वर्षको बजेटका सन्दर्भमा भएको छलफलका क्रममा सञ्चार सचिव वैकुण्ठ अर्यालले हुलाकलाई आधुनिक सेवासँग जोड्नुपर्ने प्रस्ताव अघि बढाएका छन्। 

सचिव अर्यालले हुलाकलाई इकमर्ससँग जोड्नुपर्ने प्रस्ताव राखेका छन्। 

बजेट सम्बन्धि भएको छलफलमा अर्थमन्त्री जनार्दन शर्माले पनि हुलाकलाई आधुनिक बनाएर जनताको दैनिकीसँग जोड्ने कार्यक्रम ल्याउन सुझाव दिएका थिए। 


प्रकाशित : मंगलबार, वैशाख १३ २०७९०७:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend