शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

९ सय रुपैयाँले घट्यो सुनको मूल्य

मंगलबार, वैशाख १३ २०७९
९ सय रुपैयाँले घट्यो सुनको मूल्य

मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला १३ सय ५० रुपैयाँ कायम भएको छ।

काठमाडौं- मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ। सोमबार १ लाख २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार तोलामा ९ सय रुपैयाँ घटेर ९९ हजार ३ सय रुपैयाँँमा आएको हो। 

यता चाँदीको मूल्य भने स्तिर छ। मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला १३ सय ५० रुपैयाँ कायम भएको छ। सोमबार पनि चाँदी त्यति नै मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। 


प्रकाशित : मंगलबार, वैशाख १३ २०७९०५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend