शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

सुनको मूल्यमा सामान्य गिरावट

सोमबार, वैशाख १२ २०७९
सुनको मूल्यमा सामान्य गिरावट

सोमबारका लागि चाँँदीको मूल्य आइतबारको तुलनामा प्रतितोला १० रुपैयाँ घटेर १३ सय ५० रुपैयाँ कायम भएको छ।

काठमाडौं- सुनको मूल्यमा सामान्य गिरावट आएको छ। सोमबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य आइतबारको तुलनामा तोलामा ३ सय रुपैयाँ घटेर १ लाख २ सय रुपैयाँ कायम भएको छ। आइतबार छापावाल सुन प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो। 

चाँदीको मूल्य पनि घटेको छ। सोमबारका लागि चाँँदीको मूल्य आइतबारको तुलनामा प्रतितोला १० रुपैयाँ घटेर १३ सय ५० रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। 


प्रकाशित : सोमबार, वैशाख १२ २०७९०५:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend