शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

एकैपटक ९ वटा कार किन्दै राष्ट्र बैंक

मंगलबार, असोज ५ २०७८
एकैपटक ९ वटा कार किन्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले एकै पटकमा ९ वटा कार किने भएको छ। कार खरिदमा लागि बैंकले टेन्डर आह्वान गरेको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले एकै पटकमा ९ वटा कार किने भएको छ। कार खरिदमा लागि बैंकले टेन्डर आह्वान गरेको छ।

बैंकले २ डब्लुडी पेट्रोल एसयूभी १५०० सीसी क्षमताको ४ वटा र पेट्रोल एसयूभी २ हजार सीसीको ३ वटा कार खरिदका लागि टेन्डर गरेको हो।

यसैगरी, बैंकले ७ सिट क्षमताको फाेर ह्वील ड्राइभ/अल ह्वील ड्राइभ डिजेल एसयूभी २७५० सीसी भन्दा माथिको १ र डिजल पिक अप डब्ल क्याप तर, १८९० सीसी क्षमताको कार खरिदका लागि टेन्डर गरको हो।


प्रकाशित : मंगलबार, असोज ५ २०७८०८:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend