मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

भन्सार एजेन्टको परीक्षा तोकिएकै मितिमा हुने

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख ९ २०७९
भन्सार एजेन्टको परीक्षा तोकिएकै मितिमा हुने

नतिजा प्रकाशन निर्वाचनपछि हुने भएकाले परीक्षा सञ्चालन गर्न दिने निर्णय भएको निर्वाचन आयोगले जानकारी दिएको छ। 

काठमाडौं- भन्सार एजेन्टको परीक्षा तोकिएको मितिमा हुने भएको छ। 

निर्वाचन आचारसंहितका कारणले तोकिएको मितिमा परीक्षा नहुने भनिएपनि निर्वाचन आयोगले स्वीकृत दिएसँगै बैशाख १७ गते नै परीक्षा हुने भएको छ। 

नतिजा प्रकाशन निर्वाचनपछि हुने भएकाले परीक्षा सञ्चालन गर्न दिने निर्णय भएको निर्वाचन आयोगले जानकारी दिएको छ।

FQ8fFzAakAAImYA.jpg

प्रकाशित : शुक्रबार, वैशाख ९ २०७९११:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend