मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

४२ थान डाइफर भित्र लुकाइ ल्याएको ३ सय १७ ग्राम सुन बरामद

बिहीबार , वैशाख ८ २०७९
४२ थान डाइफर भित्र लुकाइ ल्याएको ३ सय १७ ग्राम सुन बरामद

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ कार्यालयले  एक जना महिलाले ल्याएको ३ सय १७ ग्राम सुन बराबमद  गरेको छ।

वैशाख ७ गते कतार एयरवेजको जहाजबाट काठमाडौं आएकी दोलखा लापिलाङकी २४ वर्षिय एक जना महिलाको डाइफर भित्र लुकाइ ल्याएको सुन भन्सार कार्यालयले फेला पारेको हो।

बच्चाले प्रयोग गर्ने डाइफरमा २ सय ५० वटा स–साना रिङ आकार सुन ल्याएको अवस्था फेला पारेको हो। उनसलाई भन्सार कार्यालयले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।

gold.jpg


प्रकाशित : बिहीबार , वैशाख ८ २०७९०९:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend