मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अनुमति पाउने पहिलो एयरलाइन्स बन्यो जजिरा एयरवेज 

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख ८ २०७९
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अनुमति पाउने पहिलो एयरलाइन्स बन्यो जजिरा एयरवेज 

जेठ २ गतेदेखि नै उडान सुरू गर्ने उनको भनाइ छ। जजिराले अहिले काठमाडौंबाट उडान गरिरहेको छ। 

काठमाडौं- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्नका अनुमति लिने पहिलो एयरलाइन्स जजिरा एयरवेज बनेको छ। 

जजिराले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानका लागि अनुमति पाएको  नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए। 

'हप्तामा तीन दिन उडान गर्नका लागि जजिराले उडान अनुमति लिएको छ' अधिकारीले भने। सोमबार, बुधबार र शुक्रबार उडान गर्नेगरी जजिराले अनुमति लिएको छ। 

जेठ २ गतेदेखि नै उडान सुरू गर्ने उनको भनाइ छ। जजिराले अहिले काठमाडौंबाट उडान गरिरहेको छ। 

प्रकाशित : बिहीबार , वैशाख ८ २०७९०८:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend