मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

सरकारले हटायो भन्दैमा 'बायस' हुन्न: गभर्नर अधिकारी

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख ७ २०७९
सरकारले हटायो भन्दैमा 'बायस' हुन्न: गभर्नर अधिकारी

अदालतको अल्पकालिन आदेशपछि गभर्नर अधिकारीले बुधबार राष्ट्र बैंकमा पदबहाली गरेका हुन्।

काठमाडौं-सर्वोच्च अदालतको अल्पकालिन अन्तरिम आदेशसँगै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पदबहाली गरेरका छन्।  उनले पदबहाली गर्दै अदालतले नियामक निकायको स्वायत्तता संरक्षण गरेको बताएका छन्। 

मंगलबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फ्युलालको एकल इजलासले सरकारले गरेको निलम्बन कानून अनुसार नभएको भन्दै गभर्नर अधिकारीलाई काममा फर्कने दिने फैसला सुनाएको थियो।

अदालतको अल्पकालिन आदेशपछि गभर्नर अधिकारीले बुधबार राष्ट्र बैंकमा पदबहाली गरेका हुन्। महाप्रसाद अधिकारीले सकारले हटाउन खोज्यो तथा अदालतको आदेशपछि पुर्नबहाली भए भन्दैमा सरकारप्रति बायस नहुने बताएका छन्।

 


प्रकाशित : बुधबार, वैशाख ७ २०७९०६:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend