मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

सुनको मूल्य तोलामा १५ सय रुपैयाँ घट्यो

बुधबार, वैशाख ७ २०७९
सुनको मूल्य तोलामा १५ सय रुपैयाँ घट्यो

बुधबारका लागि चाँदीको मूल्य प्रतितोला १३ सय ८५ रुपैयाँ कायम भएको छ।

काठमाडौं- बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा १५ सय रुपैयाँ घटेको छ। मंगलबार छापावाल सुन प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबारका लागि छापावाल सुनको मूल्य तोलामा १५ सय रुपैयाँ घटेर १ लाख ६ सय रुपैयाँ कायम भएको छ। 

त्यस्तै चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ घटेको छ। बुधबारका लागि चाँदीको मूल्य प्रतितोला १३ सय ८५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी प्रतितोाल १४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।  


प्रकाशित : बुधबार, वैशाख ७ २०७९०५:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend