मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

तीन वर्ष पार गर्‍यो काठमाडौं म्यारियटले

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख ६ २०७९
तीन वर्ष पार गर्‍यो काठमाडौं म्यारियटले

'हामीले यो बीचमा एउटा कोशेढुंगा पार गरेका छौं' उनले भनेका छन्। 

काठमाडौं- दुई दशकपछि काठमाडौं उपत्यकामा खुलेको पाँचतारे होटल काठमाडौं म्यारियटले तीन वर्ष पार गरेको छ। 

काठमाडौं म्यारियटले आफ्नो तेस्रो वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ। स्थापनाकै तीन वर्षमै होटलले राम्रो व्यापार गर्न सफल मात्र भएको छैन शतककै ठूलो संकट पनि पार गरेको छ। 

यही संकटका बीचमा राम्रो फिडब्याक पाएको होटलका महाप्रबन्धक पिओटर मदेजले बताएका छन्। 

'हामीले यो बीचमा एउटा कोशेढुंगा पार गरेका छौं' उनले भनेका छन्। 

Cake cutting Ceremony 1.JPG3rdAnniversary1.JPG

 


प्रकाशित : मंगलबार, वैशाख ६ २०७९०७:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend