मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

सुनको मूल्य ४ सय रुपैयाँ घट्यो

मंगलबार, वैशाख ६ २०७९
सुनको मूल्य ४ सय रुपैयाँ घट्यो

सोमबार छापावाला सुनको मूल्य १ लाख २ हजार ५ रुपैयाँमा कारोबार भएको थियो।

काठमाडौं- मंगलकार नेपाली बजारमा सुनको मूल्य घटेको छ। मंगलबार छापावाल सुन प्रतितोला ४ सय रुपैयाँ घटेर १ लाख २ हजार १ सय रुपैयाँ कामय भएको छ। सोमबार छापावाला सुनको मूल्य १ लाख २ हजार ५ रुपैयाँमा कारोबार भएको थियो।

यता चाँदीको मूल्य भने स्थिर छ। सोमबार १४ सय २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबारका लागि पनि त्यति नै कायम भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।


प्रकाशित : मंगलबार, वैशाख ६ २०७९०५:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend