मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

सुनकाे मूल्य ५ सय रुपैयाँ बढ्याे

सोमबार, वैशाख ५ २०७९
सुनकाे मूल्य ५ सय रुपैयाँ बढ्याे

साेमबार चाँदीको मूल्य ताेलामा ५ रुपैयाँ बढेर १४ सय २० रुपैयाँ ताेकिएको छ।

काठमाडाैं- दोस्रो दिन साेमबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। साेमबार छापावाल सुन प्रतितोला ५ सय बढेर १ लाख २ हजार ५ सय रुपैयाँ कामय भएको छ। आइतबार छापावाला सुनको मूल्य १ लाख २ हजार रुपैयाँमा काराेबार भएको थियो।
 
त्यस्तै चाँदीको मूल्यमा पनि तोलाको ५ रुपैयाँले बढेको हो। साेमबार चाँदीको मूल्य ताेलामा ५ रुपैयाँ बढेर १४ सय २० रुपैयाँ ताेकिएको छ।  आइतबार चाँदीको १४ सय १५ रुपैयाँमा कारोबार भएको ने‍पाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। 


प्रकाशित : सोमबार, वैशाख ५ २०७९०५:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend