शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

८.५ प्रतिशत लाभांश दिने निफ्राको प्रस्ताव 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज ५ २०७८
८.५ प्रतिशत लाभांश दिने निफ्राको प्रस्ताव 

बैंकको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट चुक्ता पुँजी २० अर्बको ८.५ प्रतिशतले हुन आउने नगद लाभांस दिने निर्णय गरेको हो। 

काठमाडौं- नेपाल पूर्वाधार विकास बैंक(निफ्रा)ले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको ८.५ प्रतिशत लाभांस दिने प्रस्ताव गरेको छ। 

बैंकको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट चुक्ता पुँजी २० अर्बको ८.५ प्रतिशतले हुन आउने नगद लाभांस दिने निर्णय गरेको हो। 

नगद लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाइने छ। त्यहाँबाट स्वीकृत भएपछि साधारसभाले पारित गरेपछि अर्थमन्त्रालयको स्वीकृतिपछि मात्र बैंकले सेयरधनीहरुलाई लाभांश बाँड्न पाउने छ। 

प्रकाशित : मंगलबार, असोज ५ २०७८०५:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend